लेखा समिति

संस्थाको स्विकृत विनियम र विभिन्न विनियमावली सहित सहकारीको मूल्य मान्यता एवम् सिद्धान्तलाई पूर्ण पालना गर्दै संस्थामा नीति, विधि र प्रविधिको अधिकतम प्रयोग गरी संस्थाको कारोवार सदैव चुस्तदुरूस्त र व्यवस्थित राख्न शुरूका दिनदेखि नै संस्थाको सञ्चालन, अनुगमन एवं नीति निर्देश गर्ने कार्य उक्त विनियम अनुसार गठित ७ सदस्यीय सञ्चालक समितिले गर्दैआएको थियो।

संस्थालाई एक विश्वासिलो दिगो भरपर्दो र व्यवसायिक संस्थाको रूपमा स्थापित गर्न लेखाको महत्वपूर्ण भुमिका हुनेहुँदा सहकारी ऐन नियमको पूर्ण पालना गरी संस्थाको लेखा समितिबाट लेखा प्रणालीको अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ। अन्य उपसमितिलाई क्षेत्राधिकार तोकी जिम्मेवारी दिइए अनुरूप शिक्षा तथा स्वास्थ्य उपसमिति, ऋण उपसमितिले आफ्नो कार्य सम्पादन गरी विषयगत प्रतिवेदन तयार गरी कार्य समितिमा पेश गर्ने र सोही बमोजिम संस्थाका कार्यलाई अघि बढाईएको छ।
 
ऋण उपसमिति

शिक्षा तथा स्वास्थ्य उपसमिति

प्रयाशचन्द्र पौडेल

देवेन्द्रबहादुर श्रेष्ठ

सरस्वती पौडेल