हाम्रो सञ्जाल

संस्थाको पहिचान एवं छविलाई स्थापित गरि सदैव उँचो राख्न संस्थाद्वारा समय समयमा सहकारी संम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनारहरूमा प्रतिनिधित्व गर्दै आइरहेको छ। जस अनुसार राष्ट्रिय रूपमा जिल्ला सहकारी संघ, काठमाडौं नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन), काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) मा संस्थाको आवद्धता रहेको छ। साथै एसियन क्रेडिट युनियन (ACCU- Association Of Asia Confederation Credit Union) आबद्धताको लागि प्रयास भैरहेको छ।